आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप

सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित

कतारका लागि इमाल मालिन्दु र जुबेर अलीले अर्धसतक बनाए। इमालले ३५ बलमा ५६ तथा अलीले ५५ बलमा ५२ रन बनाए। यस्तै मुहम्मद असिमले १० रन बनाए भने अन्य कुनै ब्याटरले...

ताजा समाचार

धेरै पढिएको