अस्पतालको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउन ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको र उक्त प्रस्ताव शीघ्र मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भइरहेको छ। ...