भावी दिनमा दुई पार्टीबीच एकीकरण गर्ने उद्देश्यसहित तत्काललाई भने कार्यगत एकता गरिएको बताएका छन्। कार्यगत एकताको सहमति पत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गरेका छन्। ...