मधेशवासीका नाममा अपिल जारी गर्दै सांसद सिंहले बारम्बार हुने आन्दोलन तथा जातीय र धार्मिक हिंसाले मधेशमा अशान्ति मात्र निम्त्याएको नभई विकासको गतिलाई करिब १० वर्ष पछाडि धकेलेको बताएका हुन्। ...