अन्तिम संस्कार

नौ जनाको कालिगण्डकीमा गरियो सामूहिक दाहसंस्कार

पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । ...

ताजा समाचार

धेरै पढिएको