अनुदान रकम रद्द

अमेरिकाद्वारा नेपालमा प्रदान हुँदै आएको ४ करोड डलरको अनुदान रकम रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल शुरु भएसँगै अन्तराष्ट्रिय विकास नियोग युएसएडको कार्यक्रम विश्वव्यापी रुपमा तीन महिनाका लागि स्थगन गरिएको केही सातापछि सरकारी दक्षता विभागले विभिन्न परियोजनाको अनुदान रोकेको विवरण...