अनिता शाह

नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस रुपन्देहीकी उपसभापति डा. अनिता शाहद्वारा राजीनामा

लोकप्रिय नेतृको राजीनामाले रुपन्देहीका आम कार्यकर्तामाझ निराशा र असन्तुष्टि बढाएको देखिन्छ भने जिल्ला नेतृत्वले समयमै यस्ता आन्तरिक मतभेद र विवादलाई सम्बोधन नगरे आगामी निर्वाचन र सङ्गठनात्मक एकतामा समेत गम्भीर असर...

ताजा समाचार

धेरै पढिएको