वरिष्ठ उपसभापति शर्माले भने, "कांग्रेसको आधिकारिकतामा आर्थिक लेनदेन भयो भन्नु ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको घोर अपमान हो, निर्वाचन आयोगको बदनामी हो, अदालतको ठाडो अवहेलना हो र सबै लोकतान्त्रिक प्रक्रियाको...