बाल्यकालमा उनले आफ्ना आमाबाबुलाई आर्थिक रूपमा संघर्ष गरिरहेको देखेकी थिइन् । एक समय थियो जब रश्मिकाकी आमासँग घर भाडा तिर्न पनि पैसा थिएन। ...