ठमेलमा क्रिसमस इभ’ को रमझम, हेर्नुहोस् तस्बिरहरु

ठमेलमा क्रिसमस इभ’ को रमझम, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं : ठमेलमा अहिले रातीको ११:३० बजे मानिसहरुको बिढ छ । कोही सेल्फी खिचिरहृेका छन् भेने कोही साथिहरु संग आफनो दुख भुलेर कल्बमा रमाईलो गर्दै छन् । ठमेलमा भएका सबै मानिसहरुले क्रिसमस इभ निकै रमझमका साथ मनाई रहेका छन् ।

क्रिसमस डेको अघिल्लो दिन क्रिसमस इभको रुपमा मनाइने गरिन्छ । जुन आज सबैले ठमेल लगायत काठमाडौंका बिभिन स्थानहरुमा मनाउदै छन् । क्रिसमस डे अथात क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीको रुपमा लिने गरिन्छ र यस दिनलाई विशेस महत्वका साथ क्रिश्चियन धर्मलबिहरुले दुनिया भर निकै धुमधामका साथ मनाउने गरछन् ।

यस दिन नेपाल लगायत विभिन देशहरुका चर्चमा प्रार्थना लगायत विभिन कार्यक्रम गरी ‘क्रिसमस डे’ मनाइँदै छ । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन ‘क्रिसमस डे’ मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत निकै रमझम हुने गर्छ ।

हेर्नुहोस् क्रिसमस इभका तस्बिरहरु