४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं: आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले थप महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।