पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक ट्रक र अन्य सवारी गन्तव्यतर्फ लागेका छन् । 

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै पछिल्लो चार दिनदेखि रोकिएका ट्रक, बससहित अन्य गाडी उपत्यकाबाट बाहिरिन थालेका हुन् । 

अहिले कलंकी, ढुंगेअड्डा, थानकोट, नागढुंगामा उपत्यकाबाट बाहिरिने सवारीको चाप बढेको छ ।

छुटाउनुभयो कि ?