विप्लव समूहका जाजरकोट इञ्चार्ज पक्राउ

विप्लव समूहका जाजरकोट इञ्चार्ज पक्राउ

जाजरकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।

उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।