रुझेको काठमाडौं (फोटो फिचर)

रुझेको काठमाडौं (फोटो फिचर)

काठमाडौं : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद् सजिना शाक्यले बताइन् ।वर्षाका कारण काठमाडौंलगायत देशभरको जनजिवन प्रभावित बनेको छ । नेपाल डेलीकर्मी जिवस परीयार र सुजन कोइरालाले काठमाडौंमा देखीएको दुश्यलाई क्यामेरामा कैद गरेका छन् ।