कुपन्डोलस्थित बजाज सर्भिस सेन्टरमा आगलागी

कुपन्डोलस्थित  बजाज सर्भिस सेन्टरमा आगलागी

ललितपुर :अहिले नेपालका बिभिन ठाउमा आगलागीको घटनाहरु बढ्दो क्रममा छ । अहिले फेरि ललितपुरको कुपन्डोलस्थित बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार साँझ करिब सवा ८ बजे आगलागी भएको हो। 

स्थानियवासिहरु र दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। कति जन-धनको क्षती भएको बिवरण भने आउन बाकि छ । आगलागी के कारणले भएको हो भने खुल्न सकेको छैन ।