सन्तानको माया, शिशु बचाउन हारगुहार

सन्तानको माया, शिशु बचाउन हारगुहार

मुगु : भनिन् छ दुख बाजा बझार आउदैन हो अहिले रामबादुर विकलाई अहिले दुखको पहाण नै खसेको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१० जिउला गाँउमा पत्नीको क्रिया बसेकै बेला नौ दिने शिशु समातेर रुंदै बसेका रामबहादुर विक ।

उनकी पत्नी धनरुपा विकको सुत्केरीपछि अत्याधिक रक्तश्राप हुँदा जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो । आमाको मृत्युपछि नवजात शिशु बचाउन समस्या भएकाले हारगुहार गर्दै रामबहादुर । तस्वीर : नृपेन्द्र बहादुर मल्ल, रासस