चिसोबाट कसरी बच्ने ?

चिसोबाट कसरी बच्ने ?

काठमाडौं : पछिल्ला केही दिनयता राजधानी काठमाडौंसहित देशैभर अत्यधिक चिसो बढेको छ । काठमाडौंमा वायु प्रदुषणसहित चिसो बढेको छ । तराईका जिल्लाहरुमा शितलहर चलेको छ । जाडोको समयमा विषेश त बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखिममा पर्छन् ।

जाडोको समयमा आफ्नो स्वास्थ्यप्रति सचेत भइएन भने स्वास्थ्यमा समस्या मात्रै देखिदैन मानिसको ज्यानै जान सक्छ । यस्तो अवस्थामा चिसोबाट जोगीएर कसरी स्वस्थ रहन सकिन्छ त भनेर त्रि वि शिक्षण अस्पताल माहाराजगंजका जनरल फिजिसीयन डा राम न्यौपालेसंग कुराकानी गरेका छौ । भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=mdQz2XOoAOc