सर्लाहीका मिटरब्याजी रामबाबु यादव पक्राउ

सर्लाही : सर्लाहीमा प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई पक्राउ गरेको छ ।

घटना पीडित न्याय खोज्दै काठमाडौं आएपछि जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवलाई पक्राउ गरेको हो । यादव पनि हुन् । यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा श्याम परदेशी पनि पक्राउ परिसकेका छन् ।