तुईनमा गाडी तारिँदै गरेको अवस्था

तुईनमा गाडी तारिँदै गरेको अवस्था

जाजरकोट : नेपाल सरकारले देशका कुना कुना अति आवशेक पूर्वाधारहरु अहिलेको २१ आौं शताब्दी संम पनि विकाश गर्न सकेको छैन । भएका विकाशका कामहरु पनि हचुवाका बरमा भएका छन् । जसका कारण नेपालमा विकाश र्निमाणका धेरै समस्याहरु अहिले जस्ताका तस्थै छन् ।

जसले गर्दाम अहिले यो अवस्था आएको छ, कि जाजरकोट,डोल्पा सडकखण्ड भित्र पुल नहुँदा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ स्थित भेरी नदीमा तुईनमा राखेर गाडी तारिँदै । रासस