खेलकुद

साग फुटबलमा स्वर्ण जित्नेलाई साढे पाँच लाख

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख ५० हजार पुरस्कार दिने भएको छ...