खेलकुद

भारतलाई हराउदै अष्ट्रेलियाले जित्यो विश्वकप उपाधि

काठमाडौ : आईसीसी महिला टि ट्वान्टी विश्वकपको आयोजक अष्ट्रेलियाले उपाधि जितेको छ । आइतबार फाइनलमा भारतीय महिला क्रिकेट टोलीलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया महिला क्रिकेट टोलीले पाँचौ पटक महिला...