कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

काठमाडौं । ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् ।

टी–२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका हुन् । टी–२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो ।