समाज

उच्च पहाडी र हिमाली भागमा हिमपात,  ठाउँ-ठाउँमा वर्षा

काठमाडौं : पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको...