राजनीति

पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल पनि छोडे प्रचण्डको साथ, उभिए ओलीका पक्षमा

ओखलढुंगा । सत्तारूढ नेकपा औपचारिक विभाजनतर्फ लागिरहँदा पूर्वमाओवादी नेता तथा पहिलो संविधान सभा सदस्य बालकृष्ण ढुंगेल पार्टी अध्यक्ष केपी शर्मा ओलीका पक्षमा उभिएका छन्‌। ​माओवादी जनयुद्ध तथा नेपाली कम्युनिष्ट आन्दोलन...