राजनीति

एक लाख २३ हजार ६२४ जनालाई पुनः उम्मेदवार हुने बाटो खुल्यो

निर्वाचन आयोगले २०७९ वैशाखमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने तथा ढिला बुझाउनेहरूका विषयमा २०७९ भदौ ३१ गते एक लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना तोकेको थियो। ...