राजनीति

नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन दिन प्रचण्डसहित यी नेता पुगे सर्वोच्चमा

काठमाडौं । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकन दिन सर्वोच्च  अदालत पुगेका छन्। ...