राजनीति

वामदेवको यू-टर्नले ओलीलाई राहात

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूको लहरमा थिए, नेकपा उपाध्यक्ष वामदेव गौतम। उपाध्यक्ष गौतमले २८ दिनमै त्यसबाट पछि हटेर ओलीलाई नै प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव...