राजनीति

माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) सँगे पार्टी एकता हुने व्यापक चर्चाको बीच एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। एकीकृत समाजवादीले सहकार्यका लागि भने मार्ग खुल्ला राखेको छ । बैठक...