राजनीति

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्ट्राचारको मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा सिलवालविरुद्ध आरोप-पत्र दायर गरेको हो । ...