राजनीति

ज्ञानेन्द्रले अर्को मुर्खता गरे अस्तित्व नै समाप्त हुन्छ : प्रचण्ड

पहिले एकपटक मुर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारतापूर्वक आरामले बस्न दिएको भन्दै त्यसलाई कमजोरी ठानेर अर्को मुर्खता गरे उनको अस्तित्व नै समाप्त हुने प्रचण्डले चेतावनी दिएका हुन्। ...