राजनीति

संविधान संशोधन: कांग्रेस-एमाले उदासीन, विपक्षीलाई हाइसञ्चो

संविधान संशोधन गर्ने भनिए पनि कुन-कुन बुँदामा संशोधन गर्ने भन्नेबारे हस्ताक्षरकर्ता दल कांग्रेस र एमालेबीच नै एकमत छैन। नेपाली कांग्रेस उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन र निर्वाचन प्रणालीमा परिवर्तनको लागि संविधान...