राजनीति

सरकारले असफल हुनका लागि संविधान संशोधनको प्रस्ताव लाँदैनः महासचिव पोखरेल

प्रतिनिधि सभामा सरकारलाई दुई तिहाइ बुहमत रहेको अवस्था भएपनि संविधान संशोधनमा त्यो प्राप्त नहुन पनि सक्ने उनले बताए। राष्ट्रिय सभामा अहिले माओवादीको साथ नभइ संविधान संशोधन हुन नसक्ने उनले बताए।...