नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले आफ्नो राजीनामा स्वीकृत हुनु र नहुनुले कुनै अर्थ नराख्ने बताएका छन् । एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा...
जनता समाजवादी पार्टीबाट विभाजित भइ हालै गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीमा दलको नेतालाई लिएर विवाद सुरू भएको छ । प्रतिनिधि सभामा १३ जना सांसद रहेको...
कांग्रेसको गाउँ-नगर अधिवेशन आजबाट शुरू भएको छ । काठमाडौं, ललितपुर लगायतका जिल्लामा भने वडा अधिवेशन सकिएपनि आज पालिका अधिवेशन नहुने भएको छ। काठमाडौंका पालिकामा १६...
काठमाडौं । कांग्रेस पदाधिकारी एवं पूर्वपदाधिकारीहरुको बैठकले ६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहानदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो...
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीले बनेको सवा २ महिना कटिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । ५ मन्त्रीको भरमा राजकाज चलाईरहेका देउवाको कार्यशैलीलाई लिएर जनस्तरबाटै...
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड-१९ सम्मेलनलाई सम्बोधन गरेका छन् । राष्ट्रसंघीय महासभाको छेकोमा बाइडेनले विश्व नेताहरुलाई आयोजना गरेको उक्त...
प्रतिनिधिसभामा आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ । बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच उक्त विधेयक बहुमतले पारित...
नेकपा एकीकृत समाजवादी (एस) चार पदाधिकारीसहित महासचिवको टुंगो लगाएको छ । एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन्...
आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।
यस अघिको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को विरोधका...
काठमाडौं । नेकपा एमालका वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनमा आफूहरूको निरन्तरता नरहनसक्ने बताएका छन् । सोमबार साँझ उनकै निवास कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा...
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सोमबार नेपाल निवासमा बसेको विपक्षी...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासकै महत्वपूर्ण परिघटना भएको बताएका छन् । सर्वोच्च अदालतको फैसला पश्चात...
काठमाडौं । नेपाली कांग्रेस बाराका नेता कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यता वितरण विधिसंगत नभएको जनाउँदै आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा...
काठमाडौं । नियुक्तिको झण्डै एक महिनापछि गण्डकी प्रदेशका दुई विना विभागीय मन्त्रीले विभागीय मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको रूपमा...