राजनीति

एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै

मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ। मतदान भृकुटीमण्डपमै हुनेछ तर हल परिवर्तन गरिने जनाइएको छ। एमालेले इलेक्ट्रोनिक भोटिङ गर्न लागेको छ। प्राविधिकि रूपले मेसिन जडान गर्ने...