उनीहरुले अख्तियार प्रमुख राईको राजीनामा मागेका छन् । अहिले टंगालस्थित् रातोघरमा बाक्लो प्रहरी परिचालन गरिएको छ । उता, हामी नेपालीका संयोजक सुदन गुरुङले भने तत्काल...
सोमबार साँझ निवेदन लिएर गुरुङको समूह भद्रकालीस्थित प्रहरी परिसर पुगेको हो । उनीहरूले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न...
निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि...
निर्वाचनमा जाने बिषयमा सवै दलहरुको सहमति रहेको र माओवादीको पनि चूनावमा नै जोड रहेको उनको भनाइ छ। उनले निर्वाचनले मात्रै संविधान र व्यवस्थालाई जोगाउने भएकाले...
यसरी अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि यो ट्रेन्ड पछ्याउँदै गएका छन् । योसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने भन्दै कतिपयले सामाजिक सञ्जालमा...
डिजिटल नेपाल, रोजगारीको व्यवस्था, जेन–जीको अधिकार, प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न, सेवा प्रवाह र विकासमा प्रभावकारी, विज्ञहरू मन्त्रालयमा, सांसद-सभासद मन्त्री नबन्ने, संसदमा ह्वीप लाग्ने, दबाब...
शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । ...
आज असोज १७ गते बालुवाटार ठेगाना रहेको जेनजी मुभमेन्टको लेडरहेडमा जारी विज्ञप्तिमा अन्तरिम सरकारमाथि समेत प्रश्न उठाइएको छ । सरकार लाचार भएर सस्तो लोकप्रियतामा मात्रै...
प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेकी हुन्। प्रधानमन्त्रीले नागार्जुन-३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित...
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्। त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका...
राष्ट्रपति पौडेलले आज हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम्...
भदौ २३ गते जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा सहभागी हुन बानेश्वरको एभरेष्ट होटलअघि बिहान ११ बजे पुग्दा सो ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको रहेछ ।...