समाचार

सिन्धुलीमा बोलेरो दुर्घटना, दुईजनाको मृत्यु, ११ घाइते

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्। ...