समाचार

यस्तो रहेछ एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पर्नुको कारण

काठमाडौँ । खराब मौसमका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले जानकारी...