समाचार

प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध ६ वटा उजुरी, आजबाट समितिमा छलफल

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ।  गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्याधीशमा प्रकाशमान...