समाचार

बिल तिर्ने विषयमा विवाद हुँदा ललितपुरमा विद्यार्थीको हत्या, कर्मचारी पक्राउ

काठमाडौं । ललितपुरमा एक इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या गरिएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा सोमबार (हिजो) राति २३ वर्षीय नयन गुरुङको हत्या गरिएको हो । ...

ताजा समाचार