समाचार

आज पनि चोर बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका छन् । नेपाल बार एसोसिएशनको धर्ना छलेर अदालतको अर्को गेटबाट उनी प्रवेश गरेका हुन् । ...