समाचार

जबरालाई जोगाउन खोज्ने न्यायाधीशहरुको विरुद्ध समेत आन्दोलन गर्ने बारको चेतावनी

आन्दोलनरत केही न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निरन्तरतालाई साथ दिन थालेपछि बारले त्यस्ता न्यायाधीशहरुका विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । ...

ताजा समाचार