समाचार

पौडेल पक्षले अग्रता लिएपछि कांग्रेसको मतगणनास्थलमा आक्रमण, उम्मेदवारसहित ५ जना घाइते

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनका क्रममा रुपन्देहीमा मतगणनास्थलमा आक्रमण हुँदा ५ जना घाइते भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर ३ को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रवार...