समाचार

महाधिवेशनको लागि सहमतिमै नेतृत्व चयनको प्रयास जारी छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको बताएका छन्।  प्रधानमन्त्रीसमेत रहेका देउवाले आज बिहान प्रज्ञा भवन कमलादीमा सह–महामन्त्री डा। प्रकाशशरण महतद्वारा...