समाचार

बङ्करसहितको भवनमा सर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँ सरकारी भवनमा सर्दै छन्। बालुवाटारमै नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै उनी आज सर्न लागेका हुन्।  प्रधानमन्त्री देउवा विशेष वास्तु पूजा गरी नवनिर्मित...