आइतबार परीक्षणका क्रममा सो पाइपमा पानी हालेपछि पड्किएको थियो । घटनामा वेहोस भएका उनीहरुलाई खराव मौसमका कारण समयमा उद्धार गर्न नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ...
गठबन्धन सरकार अहिलेसम्म भागबन्डामै अलपत्र परेको भन्दै उनले भने, ‘जहाँ हे¥यो त्यही अलपत्र छ, सरकार भागवण्डमै व्यस्त ।’ उनले थपे, ‘आउँदो निर्वाचनमा जनताले कांग्रेस–माओवादी पत्तासाफ...
केहीदिनमा हिसाव पारदर्शी बनाउने सहमति भएपनि एक वर्ष वित्न लाग्दा समेत विद्यालय प्रशासनले वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले ताला लगाएको क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम एसकेले जानकारी...
काठमाडौं । नेपाली कांग्रेसको १४ धौं महाधिवेशनमा महामन्त्रीमा पराजित भएसँगै पदबाट राजीनामा दिएका रक्षामन्त्री डा. मीनेन्द्र रिजालको राजीनामा स्वीकृत भएको छ । ...
शुक्रबार नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले यस्तो दावी गरेका हुन् । उनले ओलीले मुलुक र जनतामाथि...
ओलीले पार्टीमा राजनीतिक समीक्षा, संसद विघटन संवैधानिक वा असंवैधानिक लगायतका विभिन्न क्रियाकलापको सिंहावलोकन समेत नगरेर मानवीय समवेदना नभएका अमानवीयहरुको भीड जम्मा गरेको आरोप लगाईन ।
उनले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ भएको छ । पछिल्लो चार÷पाँच दिनदेखि मेरो नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण...
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नी प्रसाद सापकोटालाई धम्की आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी...
उनले पार्टीको नाम, झण्डा, लोगो र दस्तावेजसमेत तयार भइसकेको भन्दै अब मंसिर २८ गते एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेको जानकारी दिए...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारहरुमाथि माथि भएको दुव्र्यव्यवहारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ। ...
परिक्षणका क्रममा संसदका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । विहान ११ बजदेखि कोरोनाको एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा दुई जनामा पोजेटिभ देखिएको परीक्षण टिम...
काठमाडौं । संघीय संसदको दुवै सदनको अधिवेशन भोलि मंगलबारबाट सुरु हुँदैछ । संसदमा उपस्थित हुनु अघि संघीय सांसदहरुको आज सोमबार कोरोना परिक्षण गरिने भएको छ...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन। बिहान ८ बजे नै सुरु हुने भनिए...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँ सरकारी भवनमा सर्दै छन्। बालुवाटारमै नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै उनी आज सर्न लागेका हुन्। प्रधानमन्त्री देउवा...