खानका समर्थकहरूले पूर्वप्रधानमन्त्रीलाई जेलबाट रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेको बेला यस्तो दुर्घटना भएको हो। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सैनिकको मृत्युको लागि प्रदर्शनकारीहरूलाई दोष दिएका छन र उनीहरूले सुरक्षा...
आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। त्यस्तै हमासका नेता मोहम्मद देइफका लागि पनि...
भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदुषणका कारण विद्यालयहरु बन्द गरिएको छ। विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन शुरु गरिएको हो। केही दिनदेखि शहर गम्भीर...
सिड्नी । अस्ट्रेलियाको संसदको तल्लो सदनमा बिहीबार एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको...
दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । यससँगै युक्रेनमा बसोबास गर्ने अमेरिकी यात्रुहरूलाई पनि सावधानी अपनाउन भनिएको छ र कुनै खतरा भएमा...
उनले भनेका छन्- 'दिल्ली सरकारअन्तर्गतको आपतकालीन विभागबाहेक सबै विभागमा ५० प्रतिशत काम घरबाटै गर्ने निर्णय भएको छ।' उनले दिल्ली सरकारले निजी क्षेत्रका कम्पनी र कार्यालयहरूलाई...
समाचार एजेन्सी एपीका अनुसार नयाँ व्यवस्थामा यदि कुनै देशले आणविक शक्ति राष्ट्रसँग मिलेर रुसमाथि मिसाइल हमला गर्छ भने त्यस्तो अवस्थामा मस्कोले आणविक हतियार प्रयोग गर्न...
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका छन्। पोस्टमा भनिएको छ, “नवनिर्वाचित राष्ट्रपति “राष्ट्रिय आपतकाल घोषणा गर्न...
गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम ३७ अर्ब २२ करोड...
ट्रम्पका सम्भावित महान्यायाधिवक्ता म्याट गेट्जमाथि नैतिक पतनसम्बन्धी अनुसन्धान गरिएको थियो। ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर खोपप्रति आशंका गर्ने व्यक्ति हुन्। ...
तर, प्रथम महिलाका रुपमा मेलानिया महत्वपूर्ण काममा भने संलग्न हुनेछिन्। उनी मुख्य कार्यक्रममा मात्र देखिने बताइएको छ। उनले आगामी ४ वर्षसम्म ह्वाइट हाउसबाट धेरैजसो दूरी...
केनडीले उद्योगहरूमा बन्ने खानेकुराले निम्त्याएको जटिलताबाट अमेरिकीहरूलाई जोगाउने ट्रम्पको भनाइ छ। औषधि कम्पनीहरूले मानिसहरूलाई भ्रामक सूचना र धोका दिएको आरोप लगाउँदै उनले त्यसबाट पनि केनडीले...