काठमाडौं। भारतले आफ्नो विमानस्थल तथा बन्दरगाहबाट बंगलादेशमा आउजाउ गर्ने सामानहरु निषेध गर्ने भएको छ ।
आज भारतको विदेश मन्त्रालयले एक सूचना जारी गरेर यस्तो निर्णय गरेको हो ।
भारतीय मिडिया इन्डिया टुडेका अनुसार भारतको उत्तरपूर्वी क्षेत्रबारेमा बंगलादेशी प्रधानमन्त्री युनुसले गरेको टिप्पणी चीनबाट प्रेरित भएको भन्दै यस्तो गरेको बताइएको छ ।