अर्थजगत

सेयर बजारमा २२ अंकको वृद्धि,कारोबार रकम साढे ६ अर्ब नाघ्यो

काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यसदिन नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा उक्लिएको हो। नेप्से बढेसँगै कारोबार रकम पनि...