“मोहनी लगायो कान्छीले”

आशीर्वादको “मोहनी लगायो कान्छीले”मा आश्मा र प्रभातको रोमान्स

गीतका शब्द तथा संगीत बसन्त सापकोटाले तयार गरेका हुन् भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ। प्रेमभाव र आकर्षणको भावनालाई समेटिएको गीतमा आधुनिक संगीत संयोजनले थप मिठास दिएको छ। ...

ताजा समाचार

धेरै पढिएको