‘सिंघम अगेन’

दीपावलीमै आउने भयो अजय देवगनको ‘सिंघम अगेन’

बलिउड फिल्म ‘सिंघम अगेन’ निर्धारित मितिमै प्रदर्शन हुने भएको छ। अजय देवगन अभिनित यो फिल्म आगामी दीपावली अर्थात १ नोभेम्बरमा रिलिज हुने पक्का भएको हो। केहीदिनअघि फिल्मको रिलिज मिति सरेको...